धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालकी कार्यालय सहयोगीको कोरोना  संक्रमणका कारण मृत्यु

कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत उनको जेठ २५ गते साझ सवा ५ बजे मृत्यु भएको थियो ।

सेती अस्पतालकी कार्यालय सहयोगीको कोरोना  संक्रमणका कारण मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीकी कोरोना संक्रमित कार्यालय सहयोगीको  मृत्यु भएको छ ।

कोरोना संक्रमणपछि अस्पतालमा उपचाररत उनको जेठ २५ गते साझ सवा ५ बजे मृत्यु भएको सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

जेठ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ४२ वर्षीया ती  महिलाका २५ गते उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।


ट्रेन्डिङ