धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जबरजस्ती करणीका फरार अभियुत्त जंगलमा  पक्राउ

खानलाई बेदकोट नगरपालिका वडा नम्बर ६ औजाखाली जंगलमा लुकिछिपी बसिरहेको  अवस्थामा पक्राउ गरको हो ।

जबरजस्ती करणीका फरार अभियुत्त जंगलमा  पक्राउ

धनगढी । जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त सिप्पु खानलाई प्रहरीले बेदकोट नगरपालिकाबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्धाका  फरार अभियुक्त कन्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ५ का २० बर्षीय सिप्पु खानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । खानलाई बेदकोट नगरपालिका वडा नम्बर ६ औजाखाली जंगलमा लुकिछिपी बसिरहेको  अवस्थामा पक्राउ गरको हो ।

जेठ २७ गते गते बेदकोट नगरपालिका वडा नम्बर  ५ बहेला सामुदायिक बनमा एक युवतीलाई जबरजस्ति करणी गरेको मुद्धामा  प्रहरीले खानको खोजी गरिरहेको थियो ।


ट्रेन्डिङ