धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सामाजिक बिकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड  रकम

सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि ५ अर्ब ८८ करोड ५९ लाख रुपैया बिनियोजन गरिएकको छ ।

सामाजिक बिकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड  रकम

धनगढी । सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि ५ अर्ब ८८ करोड ५९ लाख रुपैया बिनियोजन गरिएकको छ ।

सुदुरपश्चिम प्रदेश सभाका आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले सामाजिक बिकास मन्त्रालयका लागि कुल बजेटको १९.४ प्रतिशत रकम बिनियोजन गरिएको बताए ।


ट्रेन्डिङ