धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्राललाई २ अर्ब ८३ करोड बिनियोजन

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि २ अर्ब ८३ करोड ५६ लाख रुपैया बिनियोजन गरिएकको छ ।

भुमि  व्यवस्था, कृषि तथा सहकारी मन्त्राललाई २ अर्ब ८३ करोड बिनियोजन

धनगढी । सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कार्यक्रमका लागि २ अर्ब ८३ करोड ५६ लाख रुपैया बिनियोजन गरिएकको छ ।

सुदुरपश्चिम प्रदेश सभाका आर्थिक बर्ष   २०७८।२०७९ को बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले भुमि व्यवस्था, कृषि तथा हकारी मन्त्रालय का लागि कुल बजेटको ९.३ प्रतिशत रकम बिनियोजन गरिएको बताए ।


ट्रेन्डिङ