धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम  सरकारको २०७८।२०७९ को बजेट ३० अर्ब

आर्थिक बर्ष २०७८।२०७९ को लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्व बराबरको बजेट प्रस्तुत गरेको छ ।

सुदुरपश्चिम  सरकारको २०७८।२०७९ को बजेट ३० अर्ब

धनगढी । आर्थिक बर्ष २०७८।२०७९ को लागि सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्व बराबरको बजेट प्रस्तुत गरेको छ ।

सुदुरपश्चिम प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले  आगामी आर्थिक वर्षका  लागि  ३० अर्व ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन ।

 आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ १० अर्व ६६ करोड नौ लाख र पुँजिगत तर्फ ७० अर्व ६५ करोड १७ लाख रहेको छ ।


ट्रेन्डिङ