धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपालमा  ५ शय ३५ संक्रमित थपिए, जम्मा संख्या ९ हजार ४शय ६१

धनगढी

  पछिल्लो २४घण्टामा नेपालमा ५ शय ३५ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ४शय ६१ पुगेको छ ।

   कोरोना संक्रमित मध्य ८ शय ६४ जना महिला हुन् भने ८ हजार ६ शय ६७ जना पुरुष हुन् ।

  स्वास्थ्य मन्त्रालया प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिलेसम्म गण्ढकी प्रदेशको रसुवा बाहेक ७६ जिल्लाका कोरोना संक्रमण भेटिएका छन् ।


ट्रेन्डिङ