धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालमा १७ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित .११ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा १७ जनामा कोरोना संक्रमण पुष्टि

 

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा पीसीआर बिधिबाट १ शय ११ नमुनाको परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित .११ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ३ जनाको आइसीयु र ३ जनाको भेन्टिलेटरको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित निको भएर र होम आइसोलेसनमा फर्किएका छन् । 


ट्रेन्डिङ