धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

९७ नमूना परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि

९७ नमूना परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ९७ जनको स्वाव परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।  उनका अनुसार संक्रमित मध्य अस्पतालमा १४ जना संक्रमितको उपचार भइरहेको छ,  भने अन्य व्यक्ति होमआइसोलेसनमै उपचार गरिरहेका छन् ।

बुधबार सेती प्रादेशिक अस्पतालमा उपचाररत  ३ जना संक्रमित निको भएर घर फर्किएका सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ