धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा

धनगढी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

उनले नेपाली फुटबल समर्थक संग माफिमाग्दै राजिनाको घोषणा गरेका हुन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबल खेलाडीले राम्रो लय लिंदै आएको थियो । उनले युवा खेलाडीलाई टिममा बढी प्राथमिकता दिने गरेका थिए ।