धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कर्णालीमा स्कारपियो खस्यो, दुई जना बेपत्ता

कर्णालीमा स्कारपियो खस्यो, दुई जना बेपत्ता

धनगढी

कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुईजना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् ।

दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकी हरको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ