धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

धनगढी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

कोरोना भाइरसको तेश्रो लहर फैलिरहँदा त्यसबाट विद्यार्थीलाई जवोखिम हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिक्षा स्थगित गर्न सिफारिष गरेको हो । कक्षा १२ को परिक्षा सञ्चालन गर्दा विद्यार्थीको भिडभाड हुने स्वास्थय मन्त्रालयको निष्कर्षछ ।

भिडभाड बढ्दा विद्यार्थी संगै समुदायमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै परिक्षा बोर्डलाई परिक्षा रोक्न सिफारिष गरेको हो । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।


ट्रेन्डिङ