धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मुख्यमन्त्री भट्ट, भौतिक पूर्वाधार मन्त्री सोडारी र प्रचण्ड विच भेटवार्ता

मुख्यमन्त्री भट्ट, भौतिक पूर्वाधार मन्त्री सोडारी र प्रचण्ड विच भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिकपुर्वाधार मन्त्री दिर्घ सोडारी र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल शनिबार बीच भेटवार्ता भएको छ ।

भेटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको एमाले नेता दिर्घ कापडिले बताए । उनले आफु छलफलमा नभएको बताए ।

‘सरकार सञ्चालनमा केन्द्रय नेतृत्व विच भएको सहमति अनुसार प्रदेशमा पनि तालमेल गर्ने लगायतका विषयमा छलफल भएको छ’ नेता कापडिले भने–‘मैले बुझेअनुसार प्रदेशसरकारको नेतृत्व फेरबदलका विषयमा भने कुरा भएको छैन ।’


ट्रेन्डिङ