धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

गोदावरी नगरपालिकामा अख्तियारको टोलीले छानविन गर्दै

गोदावरी नगरपालिकामा अख्तियारको टोलीले छानविन गर्दै

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानविन सुरु गरेकोछ ।

वेरुजु बढेपछि स्थानीय तहमा अख्तियारको टोली काठमान्डौ बाटै खटाइएकोथियो । खटिएको टोलीले मंगलबार गोदावरी नगरपालिका कार्यालय भित्र पुगेर कागजात अध्ययन थालेकोछ । नगरपालिकाका कार्यकारी  प्रमुख देबराज जोशीले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हर्ने आएको बताए । उनले टोली नगरपालिकालाई खबर गरेर नै आएको बताए ।


ट्रेन्डिङ