धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सेती अस्पतालमा २४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित  अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा २४ जनामा कोरोना पुष्टि

धनगढी   । सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको सेतै असपतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा शय २२ नमूनाको पीसीआर बिधिबट कोरोना परिक्षण गरिएको थियो

 सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल सेतीमा १५ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा रहेका मध्य जनाको आइसियु जनाको भेन्टिलेटरमा उपचार भईरहेको

 पछिल्लो २४ घण्टामा जना कोरोना संक्रमित  अस्पतालमा भर्ना भएका छन्