धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

बैतडीका कुन स्थानीय तहमा कति संक्रमित ?

धनगढी,

   सुदूरपश्चिम प्रदेशको बैतडीमा हालसम्म जम्मा दुई सय जनामा कोरोना संक्रमण पुष्टी भएको

   जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीका अनुसार हालसम्म बैतडीको शिवनाथ गाउँपालिकामा सवै भन्दा बढी ४८ जना कोरोना संक्रमित फेला परेका छन् भने सवै भन्दा कम संक्रमित रहेको सुर्नया गाउँपलिकामा जना रहेका छन्

   त्यसैगरी सिगास गाउँपालिकामा ३६ जना, पञ्चेश्वर गाउँपालिकामा ३३ जना दशरथ चन्द नगरपालिकामा ३० जना,दोगडा केदार गाउँपालिकाका २९ जना पाटन नगरपालिकामा ११ जना, डिलाशैनि गाउँपालिकामा जना, मेलौली नगरपालिकामा जना पुर्चाैडी नगरपालिकामा जनामा कोरोना संक्रमण पुष्टी भएको कोरोना फोकल पर्सन जोशीले बताए

   उनका अनुसार बैतडीका १० वटै पालिकाबाट हालसम्म २७ जना कोरोना संक्रमित निको भएर घर गएका छन्


ट्रेन्डिङ