धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरा कांग्रेसको सचिवमा  रोकाया र पुरी बिजयी

बाजुरा कांग्रेसको सचिवमा  रोकाया र पुरी बिजयी

बाजुरा  । नेपाली काँग्रेस बाजुराको सचिवमा भरत बहादुर रोकाया र तिलक पुरी विजयी भएका छन्  ।

रोकाया ५ शय १४ मत र र पुरी ५ शय ६५ मत पाएर विजयी भएको मुख्य निर्वाचन अधिृकृत सन्तोष भण्डारीले बताए । सचिवका प्रतिस्पर्धी रनसिंह बहादुर अयडीले ४ शय ४२, शिभ बोहराले शय  ४ शय १५ र राजेन्द्र शाह विपीले  १ शय २७ मत प्राप्त गरेका छन्  ।

बाजुरामा  काँग्रेसको सभापतिका लागि भने दोश्रो चरणको मतदान भैरहेको छ ।


ट्रेन्डिङ