धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुरामा एक युवक मृत भेटिए

डडेल्धुरामा एक युवक मृत भेटिए

धनगढी । डडेल्धुरामा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परशुराम नगरपालिका वडा नमबर–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ