धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

धनगढी । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक शिद्धराज न्यौपानेले बताए ।


ट्रेन्डिङ