धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा  एक जना  कोरोना संक्रमितको मृत्यु

काठमाडौं

   ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा आईतबार राति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

  कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 


ट्रेन्डिङ