धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

तीन रुपैया बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

तीन रुपैया बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ ।


ट्रेन्डिङ