धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली क्षेत्र नम्बर ५ (क) को कांग्रेस प्रदेश सभापतिमा सीताराम राना प्यानल  निर्वाचित

कैलाली क्षेत्र नम्बर ५ (क) को कांग्रेस प्रदेश सभापतिमा सीताराम राना प्यानल  निर्वाचित

धनगढी :  नेपाली कांग्रेसको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (क) प्रदेश सभापतिमा सीताराम राना टीम सहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुम्भराज गिरीलाई पराजित गर्दै राना सभापतिमा बिजयी भएका हुन् ।

 रानाले १ शय ४२ मत र गिरीले ८२ मत पाएका छन् ।

यस्तै  उपसभापतिमा गणेश बहादुर देउवा र उपेन्द्र जोशी, सचिवमा निरज बिष्ट र जमुना कुमारी दाहाल निर्वाचित भएका छन् ।

प्रदेश अधिवेशन शुक्रवार शुरु भएको हो ।


ट्रेन्डिङ