धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

ट्र्याक्टरबाट खसेर टिकापुरका युवकको मृत्यु

ट्र्याक्टरबाट खसेर टिकापुरका युवकको मृत्यु

धनगढी । ट्र्याक्टरबाट खसेर कैलालीको टिकापुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका–२ का २२ बर्षिय अरुण चौधरी रहेका छन् । उनको से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर जानकी गाउँपालिका–४ मा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटना पछि ट्याक्टर चालक २४ वर्षीय दिनेश चौधरी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लगेको छ ।


ट्रेन्डिङ