धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढी पार्कमोडमा विद्यार्थी, विद्यार्थी विच कुटाकुट

धनगढी पार्कमोडमा विद्यार्थी, विद्यार्थी विच कुटाकुट

धनगढी । धनगढी उप–महानगरपालिकाको पार्कमोडमा दुई विद्यार्थी समुह विच कुटाकुट भएको छ । कुटाकुट हुनको कारण भने नखुलेको प्रहरीले जनाएको छ । ‘त्रिनगर मावि र अर्को विद्यालयका विद्यार्थी विच सामुहिक झगडा भएको पाइएको छ, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘झगडा गर्ने विद्यार्थीलाई नियन्त्रणमा लगिएको छ, झगडाको कारण खोज्दै छौं ।’


ट्रेन्डिङ