धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

धनगढी । लागु औषध सहित कैलालीमा १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ सत्तीका २९ वर्षीय प्रकाश चौधरी रहेका छन् ।

उनको साथबाट लागुऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन फेला परेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


ट्रेन्डिङ