धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

कोरोना संक्रमणका कारण कैलालीका एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण कैलालीका एक जनाको मृत्यु

धनगढी । कोरोना संक्रमणका कारण बिहीबार कैलालीका थप एक जनाको मृत्यु भएको छ । सेती प्रोदेशिक अस्पतालमा उपचारत गोदावरी नगरपालिका५ का ६२ वर्षीय पुरुषको बिहीवार बिहान मृत्यु भएको अस्पताललले जनाएको छ । मंगलबार कोरोना पुष्टि भएका उनको अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।