धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

आगलागीमा परेर १ जनाको मृत्यु

आगलागीमा परेर १ जनाको मृत्यु

धनगढी । कञ्चनपुर स्थित घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बनसमिति बस्ने ५० वर्षीय पदम ऐरी रहेका छन् ।

सोमबार राती घरमा लागेको आगोमा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्नका लागि घर भित्र बालेको आगो सल्किएर घमा आगलागी भएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ