धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

रुखले च्यापिएर युवतीको मृत्यु

रुखले च्यापिएर युवतीको मृत्यु

धनगढी । बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ९ पैमाकी ३६ वर्षीया राजमती साउँद हरेकिछन् ।

प्रहरीका अनुसार  साउँदको घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा रुख ढल्दा च्यापिएर मृत्यु भएको हो ।


ट्रेन्डिङ