धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

धनगढी । धनगढीमा जन्ती बोकेको ट्याक्टर  दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

बिहीबार राति १२ बजेतिर धनगढीको मनेहराबाट जन्ती बोकेर भजनी जाँदै गरेको सुप प्र ०१००२ प५३७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको उपचार जारी छ भने ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ