धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

नेपाल–भारत सीमा चार दिन बन्द

नेपाल–भारत सीमा चार दिन बन्द

धनगढी भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द भएका छन्

बैतडी दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन गतेसम्म बन्द गर्न लागेको हो बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगा, तिगरम सीतापुल नाका शुक्रबार साँझ बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए

सो विषयमा भारतीय प्रशासनले बैतडी दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन्


ट्रेन्डिङ