धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

खैरो हिरोईन सहित २ जना पक्राउ

खैरो हिरोईन सहित २ जना पक्राउ

धनगढी लागु औषध खैरो हिरोइन सहित कैलालीको लम्कीबाट दुईजना पक्राउ परेका छन्

ईलाका प्रहरी कार्यालय लम्की ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीको संयुक्त प्रहरी टोलीले लम्कि चुहा नगरपालिका वडा नम्बर चिसापानी नयाँ बस्तीबाट जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा अन्दाजी २२ वर्षीय बिरेन्द्र बिष्ट सोहि ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राज सुनार रहेका छन् उनिहरुबाट घरमै लुकाई राखेको अवस्थामा बिक्रि बितरणको लागी पुडिया -पोका_ बनाई राखेको ग्राम सय ५० मिलिग्राम लागु औषध -खैरो हिरोईन_ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

पक्राउ परेका उनीहरु माथि ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको