धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

कञ्चनपुरबाट ८ जना जुवाडे पक्राउ

कञ्चनपुरबाट ८ जना जुवाडे पक्राउ

धनगढी कञ्चनपुरमा जुवा खालबाट जना पक्राउ परेका छन् आइतबार भीमदत्त नगरपालिका बसपार्कस्थित वीरेन्द्र सिंहले सञ्चालन गरेको होटेलबाट जनालाई ७९ हजार सय ९५ रुपैयाँ एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त का ३० वर्षीय महेशसिंह धामी, २७ वर्षीय शिवासिंह बस्नेत, २३ वर्षीय खेमराज जोशी, २० वर्षीय भरत सिंह, वडा नम्बर का २८ वर्षीय केशव साउद, का २९ वर्षीय राजेश पन्त, का ३२ वर्षीय वीरेन्द्र सिंह का २६ वर्षीय चक्र चन्द रहेका छन्