धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

बन्दुकसहित कैलालरीका तीन जना पक्राउ

बन्दुकसहित कैलालरीका तीन जना पक्राउ

धनगढी कैलालीमा बन्दुकसहित तीन जना पक्राउ परेका छन् सशस्त्र प्रहरी बल ३४ गण हेटक्वाटर कैलाली अन्तरगत बिओपी छोटिपलियाबाट खटिएको टोलीले बन्दुकसहित कैलारी गाउँपालिकाका तीन जनालाई पक्राउ गरिएको जनाएको

पक्राउ पर्नेमा कैलारी बस्ने लौटन चौधरी, बिरेन्द्र चौधरी सन्तराम चौधरी रहेका छन् बाह्रबोर बन्दुकसहित थान टोटारकार्टिज पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको