धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु

धनगढी ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृृत्यु भएको जिल्लाको व्यास गाउँपालिका मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको प्रहरीले जनाएको

निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार साढे १० बजेतिर दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टले बताए

दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो ट्याक्टर चालक बझाङकै मान बोहरा दुर्घटनापछि फरार छन्  

व्यास गाउँपालिका क्षेत्रमा दार्चुलातिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको सडकको निर्माणमा प्रयोग भएको से १७९९ नम्बरको ट्याक्टर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो