धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

एशियन इन्स्योरेन्सद्धारा  तीन लाख दावी भुक्तानी

एशियन इन्स्योरेन्सद्धारा  तीन लाख दावी भुक्तानी

धनगढी । एशियन लाइफ इन्स्योरेन्स  कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ६  उर्माका भजोरा रानालाई घातक रोग सुविधा वापतको तीन लाख रुपैयाँ उपचार खर्च प्रदान गरेको छ ।

 एशियन घातक रोक सुविधा अन्तर्गत मुटुको शल्यक्रिया गरे बापत कम्पनीले रानालाई उक्त रकम प्रदान गरेको हो ।

रानाले २०७७ असोजमा तीन लाख बीमाङकको बीमा गराएका थिए ।

कम्पनीका क्षेत्रीय प्रवन्धक लोकराज जोशी र धनगढी पोष्टक दैनिकका सम्पादक कर्ण शाहले रानालाई चेक उनकै घरमा चेक हस्तान्तरण गरेका हुन् ।


ट्रेन्डिङ