धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एसईईमा उमेर हद हट्यो

एसईईमा उमेर हद हट्यो

धनगढी । सरकारले एसईई दिनका लागि निर्धारण गरेको उम्मेरहद हटाएको छ । यस अघि १४ वर्ष नपुगि एसईई दिन नपाइने व्यवस्था भएपनि अव भने १४ बर्ष मुनिका विद्यार्थीले पनि एसईईको परिक्षा दिन पाउने भएका हुन् ।

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसएलसी भनेको कक्षा १२ भएको र कक्षा १२ मा मात्रै  उमेर हद लागु हुने भन्दै एसईईमा भने उम्मेरहद नलगाइने बताए ।


ट्रेन्डिङ