धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीबाट हिँडेको मिनी ट्रक भालुमारेमा पल्टियो

धनगढीबाट हिँडेको मिनी ट्रक भालुमारेमा पल्टियो

धनगढी । डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको छ । धनगढीबाट बझाङका लागि छुटेको सु प ०१००१ ख २२५० नम्बरको मिनी ट्रक अमरगढी नगरपालिका–७ भालुमारेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका चालक र सहचालक सकुशल रहेको तर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सो ट्रकमा ग्यास सिलिण्डर लोड गरिएका थिए ।


ट्रेन्डिङ