धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

प्याब्सनको खुला केन्द्रिय उपाध्यक्षमा थापा निर्वाचित

प्याब्सनको खुला केन्द्रिय उपाध्यक्षमा थापा निर्वाचित

धनगढी । निजी तथा आवासीय बिद्यालयल संगठन नेपाल (प्याब्सन) को केन्द्रिय उपाध्यक्षमा  कैलालीको अत्तरियाका जगबीर थापा निर्वाचित भएका छन्

 प्याब्सनको बिहीवार काठमाण्डौमा सम्पन्न १५ औं राष्टिय महाधिवेशनबाट थापा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् गोदावरी नगरपालिकाको तेघरी स्थित ज्ञानज्योति सेकेण्डी स्कुलका फाउण्डर प्रिन्सिपल थापा यसअघि प्याब्सनको भुगोल ( सुदुरपश्चिम ) बाट उपाध्यक्ष थिए

  महाधिवेशनबाट प्याब्सनको उपाध्यक्ष (भुगोल) सुरेन्द्र राज ओझा, केन्द्रिय सदस्यमा निर्मला कुवर, सी बी चन्द, डिल्लीराम बोहरा प्रेम सिंह पुजारा निर्वाचित भएका छन्