धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

नेपाल आर्मीले जित्यो राष्ट्रिय भलिबलको उपाधी

नेपाल आर्मीले जित्यो राष्ट्रिय भलिबलको उपाधी

धनगढी धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्टिय भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो उपाधिसंगै आर्मीले नगद चार लाखसहित ट्रफी मेडल प्राप्त गरेको उपविजेता बनेको पुलिसले दुई लाख नगद सहित ट्रफि मेडल प्राप्त गरेको

फाइनलमा आर्मीले पुलिसलाई को सेटले पराजित गरेको हो पहिलो दोस्रो सेट २५२३ २५२० अंक स्कोरले जितेको आर्मीले तेस्रो सेट भने १८२५ अंक मात्र जोडेर पराजित भएको थियो चौथो सेट २५२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो


ट्रेन्डिङ