धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एक्सिसका ४३ विद्यार्थीले गरे रक्तदान

एक्सिसका ४३ विद्यार्थीले गरे रक्तदान

धनगढी । धनगढी स्थित एक्सिश विद्याश्रममा अध्ययनरत विद्यर्थीले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । विद्याश्रममा अध्ययनरत विद्यार्थीले यस अघि गर्दै आएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिदं एस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा ३४ जना विद्यार्थीले रगत दान गरी रेडक्रसको रक्तसञ्चार केन्द्रलाई बुझाइउको छ ।


ट्रेन्डिङ