धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलालीका प्रहरी प्रमुखको सरुवा

कैलालीका प्रहरी प्रमुखको सरुवा

धनगढी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीको काजमा सरुवा भएको अव कैलाली प्रहरी प्रमुखका रुपमा प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौर आउने भएको छन् राठौर प्रहरी प्रधान कार्यालय काठमाण्डौं नक्सालबाट सरुवा भएर धनगढी आउन लागेका हुन्

हाल जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मेवारी सम्हाल्दै आएका अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा भएर गएका छन्


ट्रेन्डिङ