धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

यस्ता छन् धनगढीका १९ वडामा नेकपा एमालेका उम्मेदवार

यस्ता छन् धनगढीका १९ वडामा नेकपा एमालेका उम्मेदवार

धनगढी । धनगढी उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा रणबहादुर चन्द र उप मेयरमा कन्दकला कुमारी रानाले उम्मेदवारी दिएका छन् ।

एमालेका तर्फबाट वडा नम्बर–१ को अध्यक्षमा ज्ञानेन्द्र मल्ल, २ मा विष्णु परी, ३ मा पार्वति सिंह, ४ मा तिर्थराज जोशी, ५ मा भीमलाल जोशी, ६ मा इश्वरीजंग बम, ७ मा मोति राना, ८ मा जुगराम चौधरी, ९ मा नवीन कोली र १० मा शिवकुमार रानाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसैगरी वडा नम्बर–११ मा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदिश राना, १४ मा कृष्ण पाण्डे, १५ मा गोरे कुञ्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दिपेन्द्र घर्तिमगर, १८ मा भुवन रिजाल र वडा नम्बर–१९ मा तिलुराम चौधरीले उम्मेदवारी दिएका छन् । 


ट्रेन्डिङ