धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कांग्रेसले धनगढीका कुन वडामा कस्लाई बनाएको छ उम्मेदवार ?

कांग्रेसले धनगढीका कुन वडामा कस्लाई बनाएको छ उम्मेदवार ?

धनगढी । धनगढीमा शत्तारुढ गठबन्धनका तर्फबाट मेयर पद कांग्रेसले पाएको थियो । सो अनुसार मेयरमा नृपबहादुर वडले उम्मेदवारी दिएका छन् । कांग्रेसका तर्फबाट वडा अध्यक्षमा मनोनयन गराएका उम्मेदवारको विरण यस प्रकार छ ।

वडा नम्बर–१ सन्तोष मुडभरी, २ धर्मराज ओझा, ३ राजबहादुर ऐर, ४ बुद्धी खड्का, ५ गजेन्द्र शाही, ६ डण्डी सुवेदी, ७ सीताराम राना, ८ देवराज जोशी र वडा नम्बर–९ बाट प्रेम भण्डारीले उम्मेदवारी दिएका छन् ।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर–१० मा राजेन्द्र राना, ११ मा श्याम बिष्ट, १२ मा डवल थापा, १३ मा विजयराज जोशी, १४ मा मानबहादुर बिष्ट, १५ मा सुकदेव राना, १६ मा खेम चन्द, १७ मा माधव राना, १८ मा कुम्भ गिरी र १९ मा बाजु चौधरीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।


ट्रेन्डिङ