धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
बझाङ पहिरो अपडेट

६७ किलो वाटको लघु जलबिद्युत बगायो

धनगढी

  बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेसीमा आएको पहिरोका कारण ६७ किलोवाट क्षेमता रहेको लघु जलविद्युत आयोजना समेत बगेको छ । वडा नम्बर–८ का वडा अध्यक्ष गणेश बोहराका अनुसार गाउँन जिकै रहेको गण्डकी लघु जलविद्युत आयोजनाको पावर हाउस सहित टनेल समेत पहिरोमा पुरिएको हो ।

 जलविद्युत आयोजना पहिरोमा पुरिए संगै गाउँपालिकाका करिव ६ सय परिवार अन्धकारमा बस्न बाध्य हुने छन् ।


ट्रेन्डिङ