धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

काठमाण्डौं भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको  बताए

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्