धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीको मेयरमा १४८ मत सहित स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढीको मेयरमा १४८ मत सहित स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३ शय मतको गणना हुदासम्म अग्रता कायमै राखेका छन् । हमालले  १ शय ४८ मत प्राप्त गरी अग्रता लिइरहेका छन्  ।

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृप बहादुर वडले १ शय ३ मत प्राप्त गरेर हमाललाई पछ्याएका छन् । एमालेका मेयरका उम्मेदवार रण बहादुर चन्दले २० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा  नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९७ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् । नेकपा एमालेकी कन्दकला रानाथारुले ४४ मत ल्याएका छन्न् ।  उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ र राप्रपाका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।

 


ट्रेन्डिङ