धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

दोधारा–५ मा राप्रपाबाट खत्री प्यानल सहित विजयी

दोधारा–५ मा राप्रपाबाट खत्री प्यानल सहित विजयी

धनगढी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्षमा प्यानल सहित जितेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपा वडाध्यक्षका उम्मेदवार केशव बहादुर खत्रीको प्यानलै निर्वाचित भएको

खत्रीले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए राप्रपाका खत्रीले ३११ काँग्रेसका भण्डारीले २६३ मत ल्याएका छन

खत्रीसंगै उनका प्यानलका मनोज भण्डारी, दिनेश थापा(मगर), सीता विष्ट पार्वती सुनार पनि निर्वाचित भएका छन ०७४को चुनावमा काँग्रेसका उम्मेदवारसंग यस वडामा राप्रपाका उम्मेदवार ३९मतले पराजित भएका थिए


ट्रेन्डिङ