धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढीमा मतान्तर बढाउँदै हमाल,   १८९९ पाए हमालले

धनगढीमा मतान्तर बढाउँदै हमाल,   १८९९ पाए हमालले

धनगढी  । धनगढी उपमहानगरपालिका  मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल मतान्तर बढाउँदै गएका छन् ।

वडा नम्बर १  र १९ को गणनमा मेयरका स्वतन्त्र उम्मेद्वार  गोपाल हमालल १ हजार ८ शय ९९ मत प्राप्त गरेका छन् । हमालले प्राप्त गरेको मत गठबन्धनका तर्फबाट नेपाली  काँग्रेसका मेयरका उम्मेदवार नृप बहादुर वड ले पाएको भन्दा ७ शय ६९ मतले बढी हो ।

 वडा नम्बर १ र १९ मा हालसम्म ४ हजार १ शय ९२ मत गणना भएको छ । नेपाली काँग्रेसका मेयरका उम्मेदावर वडले १ हजार १ शय ३० मत प्राप्त गरेका छन् ।

नेकपा  एमालेका मेयरका  उम्मेद्ववार रणबहादुर चन्दले  २ शय ७५ मत प्राप्त गरेका छन् ।


ट्रेन्डिङ