धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

धनगढी

  सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

   सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

 


ट्रेन्डिङ