धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

बेलडाँडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बेलडाँडीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेसले अध्यक्ष उपाध्यक्ष पदमा जीत हाँशील गरेको वेलडाँडीको अध्यक्षमा कांग्रेसका हरिशचन्द्र राना हजार १०३ मत ल्याउँदै विजयी भएका छन्

उनले निकटतम प्रतिद्वन्दि उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका अकल बहादुर विष्ट हजार ३०१ मत लाउँदै पराजीत भए वेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी शान्ती नाथ हजार ६७३ मत ल्याइएर  विजयी भएकिछन्


ट्रेन्डिङ