धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

कैलालीका ४ पालिकामा नागरिक उन्मुक्ति र ३ मा काँग्रेस अगाडि

कैलालीका ४ पालिकामा नागरिक उन्मुक्ति र ३ मा काँग्रेस अगाडि

धनगढी बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत दुई पालिकाको मत परिणाम सार्व जनिक भएको कैलालीको चुरे गाउँपलिका बर्दगोरिया गाउँपालिकामा अन्तिम मत परिणाम सार्वजनिक हुँदा दुवै पालिकामा एमालले जीत हात पारेको बाँकी ११ पालिकामा मतगणना जारी

जारी मतगणना अनुसार उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता अन्य १० मध्य जिल्लाका चार पालिकामा रेशम चौधरीकी श्रीमति अध्यक्ष रहेको नागरि उन्मुक्तिका उम्मेदवार अगाडि छन्

टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति अग्रस्थानमा रहेको हो यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका कैलारी गाउँपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा । गौरीगंगा नगरपालिका मोहन्याल गाउँपालिकामा माओवादी केन्द्र, घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लगिरहेका छन्